९ महिने बच्चा छोडेर फ’रार आमा, काठमाडौंको को’ठामा भेटियो भन्छिन् बच्चा छोड्न सक्छु प्रेमी सक्दिन (भिडियो)

श्रीमान् बिदेशमा श्रीमाती ९ महिने बच्चा छोडेर फ’रार, काठमाडौंको को’ठामा भेटियो भन्छिन् बच्चा छोड्न सक्छु प्रेमी सक्दिन हेर्नुहोस् पूरा भिडियो

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले नेपाली कांग्रेसको तर्फबाट मेयरकी प्रतिस्पर्धी सिर्जना सिंहसँग भेट गरेका छन्। गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा

एक अर्काका प्रतिस्पर्धी उनीहरु बिच शनिबार भेटवार्ता भएको हो

स्वतन्त्रबाट उठेका बालेन्द्र सिंहलाई पराजित गर्दै निर्वाचित भएका थिए । सिंह सत्ता गठबन्धनबाट मेयरको उम्मेदवार थिइन्।

सिंहले काठमाडौंका सार्वजनिक क्षेत्रमा निःशुल्क खानेपानी व्यवस्था गर्ने एजेण्डा अघि सारेकी थिइन्।भेटमा सिंहले चुनावका क्रममा घोषणापत्रमा ल्याएका योजना पूरा गर्ने प्रतिबद्धता मेयर शाहले गरेका छन्।

About admin

Check Also

पाथिभरा माताले सबैको मनोकामना पुरा गरुन, असार २८ गते मंगलबार , तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

आज श्री शाके १९४४ बि.स.२०७९ असार २८ गते मंगलबार इश्वी सन २०२२ जुलाई १२ तारीख …

Leave a Reply

Your email address will not be published. Required fields are marked *