शनिबार मध्याह्न १२ बजेतिर ब्युटीपार्लर जान्छु भन्दै घरबाट हिँडेकी अस्मिता त्यसपछि सम्पर्क बिहीन भइन्। आइतबार दिउँसो १ बजेतिर उनी तिनाउ नदीमा मृ,त अवस्थामा फेला परेकी प्रहरीले जनाएको छ।
शनिबारदेखि बेपत्ता भएकी अस्मिता नदीमा मृ’त फेला परिन् !बुटवल । शनिबार बिहान बुटवलको गोलपार्क होटलमा १६ वर्षीया युवती मृ, त अवस्थामा फेला परेकी थिइन्। २४ घन्टा नबित्दै तिलोत्तमा नगरपालिका ३ ड्राइभरटोलकी २३ वर्षीया अस्मिता चुँदाली मृत अवस्थामा फेला परेकी छन्।