नीता ढुंगाना र अभिनेता हरिहर अधिकारीको रिसेप्सन पार्टीमा बालेन,भुवन केसी र राजेश पाल राईको सहभागि, सेल्फी हान्नेको भीड

अभिनेत्री नीता ढुंगाना र अभिनेता हरिहर अधिकारी शुक्रबार बैबाहिक जिवनमा बाँधिए । केहि समय देखी चल्दै आएको माया प्रेमलाई यो जोडीले शुक्रबार बाट औपचारीक रुपमा श्रीमान् श्रीमतीको सम्बन्धमा स्थापित गरिदियो । शुक्रबार विवाह गरेका यो जोडीले आईतबार भने रिसेप्सन पार्टी दिएको छ । उनीहरुले दरबारमार्गस्थित होटल याक एण्ड यतीमा रिसेप्सन पार्टी दिएका हुन्

यो जोडीको रिसेप्सन पार्टीमा बिभिन्न क्षेत्रका ब्यक्तित्वको राम्रै उपस्थिती देखियो । पार्टीमा राजनीतिक दलका नेता देखि लिएर, कलाकार, पत्रकारहरुको उपस्थिती देख्न पाईएको थियो । नीता र हरिहरको रिसेप्सन पार्टीमा काठमाडौं महानगरपालिकाका मेयर बालेन साह, नायक भुवन केसी, गायक राजेश पाल राई, निर्माता तथा निर्देशक अशोक शर्मा, रबिन्द्र मिश्र, बर्षमान पुनः , मिथीला शर्मा लगायत थुप्रै नयाँ तथा पुरा फिल्मकर्मी तथा रंग पत्रकारको सहभागिता रहेको थियो ।

About admin

Check Also

पाथिभरा माताले सबैको मनोकामना पुरा गरुन, असार २८ गते मंगलबार , तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

आज श्री शाके १९४४ बि.स.२०७९ असार २८ गते मंगलबार इश्वी सन २०२२ जुलाई १२ तारीख …

Leave a Reply

Your email address will not be published. Required fields are marked *