धनगढी- अछामको मेल्लेख गाउँपालिका–६ झडिगाउँका २१ वर्षीय भरत बोहराले बाल्यकालमा आमाको माया पाउन सकेनन्। चार वर्षको उमेरमा आमाले सदाका लागि छोडेर गएपछि बाले पालनपोषण गरेर हुर्काए।
केही वर्षपछि बाले दोस्रो विवाह गरेर कान्छीआमा भित्र्याएपछि उनैले भरतको स्याहारसुसार गरिन्। खेतीपाती र ज्याला, मजदुरी गरेर जेनतेन भरतले कक्षा १२ सम्मको अध्ययन गरे। कमजोर आर्थिक अवस्थाका कारण उनले उच्चशिक्षा अध्ययन गर्न नसकिने भएपछि पढाइ रोकेर रोजगारी खोजी गर्न थाले।
Check Also
पाथिभरा माताले सबैको मनोकामना पुरा गरुन, असार २८ गते मंगलबार , तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल
आज श्री शाके १९४४ बि.स.२०७९ असार २८ गते मंगलबार इश्वी सन २०२२ जुलाई १२ तारीख …