चर्चित हाँस्य कलाकार बल्छि ध्रुबेकी यी युवती रहिछन् खास प्रेमीका

चर्चित हाँस्य कलाकार बल्छि ध्रुबेकी यी युवती रहिछन् खास प्रेमीका, बल्छिसँग एकान्तमा माया प्रेम साटेको भिडियो रातारात बन्यो भाइरल, बल्छिले प्रेमीकासँग एकान्तमा समय बिताएको गोप्य भिडियो कसले खिचेर भाइरल बनाइदियो ?

बल्छी धुर्बे बने गायक : पछिल्लो समयका चर्चित हास्य कलाकार मरिचमान श्रेष्ठ ‘बल्छि धुर्बे’ गायकको रुपमा समेत अगाडि आएका छन् । उनको स्वरमा रहेको नयाँ तिज गीत ‘पारिवन हरियो’ सार्वजनिक भएको छ ।

गीतमा श्रेष्ठलाई गायिका सपना पौडेलले स्वरमा साथ दिएकी छन् । गायिका सपनाकै लय, शब्द र संगीत रहेको गीतमा सुदिप सागरको एरेन्ज रहेको छ ।

लोकप्रिय टेलिश्रृंखला ‘जुठे’ र ‘हल्का रमाइलो’का कलाकार तथा निर्देशक समेत रहेका श्रेष्ठको यो गीतको भिडियो उनीको अलवा राजु पौडेल, अनिता बस्नेत, दीपेन्द्र तिमिल्सना र सविना आचार्यको.साथै सिरियल ‘हल्का रमाइलो’का अधिकांस कलाकारको अभिनय समेटिएको छ ।

गायिका सपना कलाकार राजु पौडेल ‘राजु माष्टर’को श्रीमती हुन् । सपनाले यसअघि पनि केही गीत गाएकी छन् । आइतबार युट्युव मार्फत सार्वजनिक गीतले समाचार तयार गर्दासम्म साढे तीनलाख बढी भिउज पाउन सफल भएको छ ।

सौरभ लामाको छायाँकन, मनोज कार्कीको सम्पादन रहेको भिडियो दीपेन्द्र तिमिल्सेनाले निर्देशन गरेका हुन् । यस्ती छिन् बल्छी ध्रुबेकी श्रीमती : हास्य टेलिसिरियल ‘मेरीबास्सै’ का चर्चित कलाकार बल्छि धुर्बे सिरियलबाट बाहिरिएपछि झनै चर्चा चलुलिएको छ । नाम मरिचमान श्रेष्ठ भएपनि उनी बल्छि धुर्बे नामले परिचित छन् ।

About admin

Check Also

पाथिभरा माताले सबैको मनोकामना पुरा गरुन, असार २८ गते मंगलबार , तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

आज श्री शाके १९४४ बि.स.२०७९ असार २८ गते मंगलबार इश्वी सन २०२२ जुलाई १२ तारीख …

Leave a Reply

Your email address will not be published. Required fields are marked *