खानेतेलको मूल्य नेपालमा पछिल्लो तीन वर्षभित्रै दोब्बर बढेको छ । नेपाल खुद्रा व्यापार संघले तय गरेको नयाँ मूल्य सूची तुलना गर्दा पछिल्लो तीन वर्ष अवधिमा सबै प्रकारका खानेतेलको मूल्य करिब दोब्बरले बढेको
वि.सं. २०७६ साल फागुनमा भुटेको तोरीको तेलको मूल्य प्रतिलिटर २७० रुपैयाँ थियो । २०७८ फागुनमा भुटेको तोरीको तेलको मूल्य लिटरमा १३० रुपैयाँले बढेर ४०० रुपैयाँ पुगिसकेको
२०७६ फागुनमा १७० रुपैयाँ प्रतिलिटर रहेको काँचो तोरी तेलको मूल्य २०७८ अहिले ३८५ र १५० रुपैयाँ प्रतिलिटर रहेको भटमासको तेलको मूल्य अहिले २७० रुपैयाँ पुगेको छ । २०७६ फागुनमा १६० रुपैयाँ प्रतिलिटर रहेको सूर्यमुखी तेलको मूल्य अहिले २९० रुपैयाँ पुगेको छ ।